FAQs Complain Problems

आ.व. २०८०/८१ को बजेट पास भएको।

आ.व. २०८०/८१ को बजेट पास गर्ने नेपालको सबैभन्दा पहिलो स्थानीय तह मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका ,  आ.व. २०८०/८१ को बजेट २९ करोड ९६ लाख ५९ हजार ७०० मात्र ।

मिति २०८०/०२/०६ गते प्रमुख अतिथि मा. योगेश शेरचन थकालीको आतिथ्यमा, विशिष्ट अतिथि श्री जि.स.स. प्रमुख श्रीमती माया गुरुङ, उप प्रमुख श्री आइतेलाल थकाली, जिल्ला न्यायधिश इश्चर  पराजुली, सहायक सिडियो चन्द्रजान्त वस्नेत, अतिथिमा श्री सुनिल सिंह राठोर, श्री इन्द्रराज गुरुङ, श्री बिन्दु धामी रावल, श्री आस बहादुर थकाली तथा सम्पूर्ण जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, गाउँसभाका सदस्य ज्यूहरु, भूतपूर्व वडा अध्यक्ष ज्यूहरु

घरपझोङ गाउँपालिकाको अध्यक्ष श्री मोहन सिंह लालचन ज्यूद्वारा वार्षिक नीति तथा कार्यक्रम पेश गर्नु भई सर्वसम्मतले स्वीकृत भएको छ। गाउँपालिकाको  नीति पर्यटन प्रवर्द्धन गर्ने र उपाध्यक्षसँग  महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकको लागि वृहत स्वास्थ्य शिविर कार्यक्रम (घरदैलो कार्यक्रम सहित) रहेको छ।

https://fb.watch/ljQSlD7K0A/

मिति २०८०/०२/०७ गते यस पालिका उपाध्यक्ष श्री जमुना थापा मगर ज्यूबाट आ.व. २०८०/८१ को वार्षिक बजेट वक्तव्य पेश गर्नु भई सर्वसम्मतले स्वीकृत भएको छ।

https://fb.watch/ljQdaGzIQA/

  सभामा बजेट पेश भएको मिति: २०८० साल असार महिना ७ गते

घरपझोङ गाउँपालिका, जोमसोम, मुस्ताङ

  

विवरण

आन्तरिक श्रोत (क)

राजस्व बाँडफाँडबाट प्राप्त हुने रकम (ख)

वित्तिय समानिकरण अनुदान (ग)

सशर्त अनुदान  (घ)

विशेष र समपुरक अनुदान (ङ)

कुल बजेट (क देखि ङ सम्म)

कुल चालु बजेट

कुल पूँजिगत

बजेट

संघ

 

४२९१६७००

७०४०००००

१५६१०००००

१६०००००

२७१०१६७००

१८४३१८१७५

११५३४१५२५

प्रदेश

 

१९४७०००

६६८६०००

४००००००

७००००००

१९६३३०००

 

 

स्थानीय तह

९०१००००

 

 

 

 

९०१००००

 

 

जम्मा

२९९६५९७००

१८४३१८१७५

११५३४१५२५

आर्थिक वर्ष:

वडा पदाधिकारी