FAQs Complain Problems

उपाध्यक्षसँग महिला, बालबालिका, अपाङ्गता भएको व्यक्ति तथा ज्येष्ठ नागरिकको लागि बृहत स्वास्थ्य शिविर कार्यक्रम

क्र.स.

   मिति

  स्थान

 सेवा संख्या

  कैफियत

२०८१।०१।०६

छैरो आ. वि.

४७

 

२०८१।०१।०७

ढुम्बा तथा मुक्ति नमुना आ. वि.

४३

 

२०८१।०१।०९

जनवाल मा. वि.

१५५

 

२०८१।०१।१०

चिमाङ र छैरो गाउँ

१२३

 

२०८१।०१।११

मार्फा गाउँ

५१

 

२०८१।०१।१२

स्याङ र पुथाङ्ग गाउँ

१३६

 

२०८१।०१।१३

जोमसोम गाउँ

८०

 

२०८१।०१।१४

ठिनी र ढुम्बा गाउँ

१७८

 

२०८१।०१।१६

जनकल्यान आ. वि.

१०६

 

१०

२०८१।०१।१७

नमुना आ. वि.

१८

 

११

२०८१।०१।१८

धौलागिरी आवासीय.मा.वि.

३१९

 

१२

२०८१।०१।२०

जनहित मा.वि.

२०९

 

                               जम्मा

१४६५

 

उपाध्यक्षसँग महिला, बालबालिका, अपाङ्गता भएको व्यक्ति तथा ज्येष्ठ नागरिकको लागि बृहत स्वास्थ्य शिविर कार्यक्रम

 

क्र.स.

 विवरण

  स्थान

 सेवा संख्या

  सेवाको किसिम

विद्यालय  ( विद्यार्थी )

गा.पा.को सबै विद्यालय (१० विद्यालय)

८९७

दन्त तथा आँखा परिक्षण र निशुल्क औषधी वितरण

समुदाय   ( ज्येष्ठ नागरिक तथा अपाङ्गता भएको व्यक्ति)

गा.पा.को सबै गाउँ 

 (८ गाउँ)

५६८

आँखा तथा जनरल चेकप, ब्लड सुगर, ब्लड प्रेसर तथा शंकास्पद क्षयरोग खकार परिक्षण र निशुल्क औषधी तथा चश्मा वितरण  

                      कुल जम्मा

१४६५

 

आयोजक: घरपझोङ गा.पा.

प्राबिधिक सहयोग : स्वास्थ्य कार्यलय, मुस्ताङ,

                मुस्ताङ अस्पाताल, जोमसोम,

                जिल्ला सामुदायिक आँखा केन्द्र, जोमसोम

                मुस्ताङ सामुदयिक दन्त उपचार केन्द्र, जोमसोम ।

आर्थिक वर्ष:

वडा पदाधिकारी