FAQs Complain Problems

नाता प्रमाणित नेपाली

सेवा प्रकार:

लाग्ने समय: 
सर्जमिन गर्न नपर्ने भए सोही दिन पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु ३००
आवश्यक कागजातहरु: 

१. प्रतेकको २ वटा रंगिन फोटो, 

२. नागरिकताको प्रमाणपत्र,

३. वडा कार्यालयलाई संवोधन गरिइएको निवेदन, 

४. निवेदक स्वंयमको उपस्थिति

 

वडा पदाधिकारी

//